टट्किनु

Romanized: tatkinu

पन्छिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
पन्छिनु।
२.
रित्तिनु।
३.
सफा पारिनु।

सम्बन्धित शब्दहरू