टट्याइलो

Romanized: tatyaailo, tatyailo

टट्टिने, टट्याउने खालको; उराठलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
टट्टिने, टट्याउने खालको; उराठलाग्दो।

सम्बन्धित शब्दहरू