टन्काइ
Romanized: tankaai, tankai
घाउ आदिको दुखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घाउ आदिको दुखाइ।
२.
डोरी वा दाम्लाको कसाइ।