टपाइनु

Romanized: tapaainu, tapainu

टप्न वा उछिन्न लाइनु, टप्न सक्ने बनाइनु; टप्ने पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
टप्न वा उछिन्न लाइनु, टप्न सक्ने बनाइनु; टप्ने पारिनु ।

सम्बन्धित शब्दहरू