टमोटे

Romanized: tamote

तामो कमाउने एक वर्ग; तमोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [तामो+ओट]

१.
तामो कमाउने एक वर्ग; तमोट।
२.
तामाका भाँडा बनाउने।

सम्बन्धित शब्दहरू