टरबाइन
Romanized: tarabaaina, tarabaain, tarabain, tarabaina
हावा, पानी, बाफ आदिबाट ऊर्जा उत्पन्न गर्ने चक्र वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
हावा, पानी, बाफ आदिबाट ऊर्जा उत्पन्न गर्ने चक्र वा यन्त्र।