टाङ

Romanized: taanga, taang, tanga, tang

टाङ (taanga) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टाङ(१)

(नाम [संस्कृत टङ्ग])
1.
खुट्टो; गोडो; टाँग।

टाङ(२)

(नाम [अनुकरण मूल टाङ्+अ])
1.
भाँडाकुँडा वा ठुलो घडी बज्दा निस्कने आवाज।

टाङ(३)

(क्रियाविशेषण [अनुकरण मूल टाङ्ङ])
1.
टाङको ठुलो आवाज निक्लने गरी।

सम्बन्धित शब्दहरू