टाम्मु
Romanized: taammu, tammu
लुगा सिउनु; च्यातिएको ठाउँमा टाँका मार्नु; चोट लागेको जिउँमा टाँका मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
लुगा सिउनु; च्यातिएको ठाउँमा टाँका मार्नु; चोट लागेको जिउँमा टाँका मार्नु।