टिकनबजी

Romanized: tikanabajee, tikanabajii, tikanabaji

काठमाडौँ उपत्यकाको टिकनी भन्ने ठाउँमा तयार हुने असल जातको पातलो चिउरा।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी तिकँबजी]

1
काठमाडौँ उपत्यकाको टिकनी भन्ने ठाउँमा तयार हुने असल जातको पातलो चिउरा।