टिम्कनु
Romanized: timkanu
गर्व वा घमन्डले फुल्नु; निफुल्किनु; गम्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टिमिक्क+नु]
१.
गर्व वा घमन्डले फुल्नु; निफुल्किनु; गम्कनु।
२.
टर्रो मिजासको हुनु; टिमुरिनु ।
३.
अर्कालाई नगन्ने हुनु।
४.
टिमिक्क पर्नु।