टिसी

Romanized: tisee, tishi, tishee, tishii

स्त्रीयोनिको भित्र माथिल्लो भागमा र पशुयोनिको तल्लो भागमा हुने कामोत्तेजक मांसतुण्ड; भगको ढँडो; भगनासिका;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टुसो]

1
स्त्रीयोनिको भित्र माथिल्लो भागमा र पशुयोनिको तल्लो भागमा हुने कामोत्तेजक मांसतुण्ड; भगको ढँडो; भगनासिका; नारी वा पोथी जातिको मणि।

सम्बन्धित शब्दहरू