टुटी

Romanized: tutee, tutii, tuti

करुवा, कमण्डलु, झारी आदिको पानी खसाल्ने सानो टुटो; धातुको नालाबाट ल्याइएको धाराको टुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रोटि]

१.
करुवा, कमण्डलु, झारी आदिको पानी खसाल्ने सानो टुटो; धातुको नालाबाट ल्याइएको धाराको टुटो।

सम्बन्धित शब्दहरू