टुर्क्या पानी
Romanized: turkyaa paani, turkya paani, turkyaa pani, turkyaa paanee
दालको पातलो पानी; पातलो मही; बेस्वादको रस भएको झोलिलो खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
दालको पातलो पानी; पातलो मही; बेस्वादको रस भएको झोलिलो खानेकुरा।