टुर्‍याइ

Romanized: turyaai, turyai

टुर्र आवाज निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
टुर्र आवाज निकाल्ने काम।
२.
तुर्क्याइ।
३.
हुक्का तान्ने क्रिया।

सम्बन्धित शब्दहरू