टुल्के
Romanized: tulke
टुलुटुलु हेरिरहने; एकटक लाएर हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल टुल्के]
१.
टुलुटुलु हेरिरहने; एकटक लाएर हेर्ने।
२.
आसे।