टुसाउनु
Romanized: tusaaunu, tushaaunu, tushaunu, tusaunu
कुनै बोटबिरुवाले टुसो हाल्नु; अङ्कुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टुसो+आउ+नु]
१.
कुनै बोटबिरुवाले टुसो हाल्नु; अङ्कुराउनु।