टेक्नु

Romanized: teknu

कुनै आधारमाथि गोडा अड्याउनु; कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टेक्+नु]

१.
कुनै आधारमाथि गोडा अड्याउनु; कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु।
२.
कुनै आधार वा प्रमाणलाई समात्नु।
३.
कसैको आधार लिनु, आडभरोसा लिनु।

सम्बन्धित शब्दहरू