टेबुलवर्क
Romanized: tebulavark, tebulawarka, tebulawark, tebulabarka
टेबुलमा बसेर गर्नुपर्ने कामकाज, बौद्धिक निर्णय वा काम कारबाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
टेबुलमा बसेर गर्नुपर्ने कामकाज, बौद्धिक निर्णय वा काम कारबाही।