ठँटाइ
Romanized: thamtaai, thantaai, thantai, thamtai
ठाँट पार्ने काम; ठाँटिने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठाँट+आइ]
1
ठाँट पार्ने काम; ठाँटिने काम वा प्रक्रिया।