ठट्यौलो

Romanized: thatyaulo

ठट्टा गर्ने बानी भएको; ठटेउलो; ख्याली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ठट्टा+यौलो/एउलो]

1
ठट्टा गर्ने बानी भएको; ठटेउलो; ख्याली।

सम्बन्धित शब्दहरू