ठनठनाइ
Romanized: thanathanaai, thanathanai
ठनठनाउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठनठनाउने काम वा प्रक्रिया।
२.
लिङ्गको उत्तेजित अवस्था।