ठनाठन
Romanized: thanaathana, thanaathan, thanathan, thanathana
डन्डी, लट्ठी आदि साहो वस्तु धमाधम भाँचिने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ठनठन]
१.
डन्डी, लट्ठी आदि साहो वस्तु धमाधम भाँचिने गरी ।
२.
रुपियाँ आदि धमाधम बजारेर बजाउने ढङ्गमा।