ठमठम

Romanized: thamatham, thamathama

ताल मिलाएर वा कसिएर हिँड्ने गरी; फुर्तीसँग हिँड्ने किसिमले; टमटम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठम्+अ (द्वि.)]

1
ताल मिलाएर वा कसिएर हिँड्ने गरी; फुर्तीसँग हिँड्ने किसिमले; टमटम।

सम्बन्धित शब्दहरू