ठम्याउनु

Romanized: thamyaaunu, thamyaunu

कुनै कुरा वा वस्तु यही हो भनी थाहा पाउनु; निधो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै कुरा वा वस्तु यही हो भनी थाहा पाउनु; निधो गर्नु।
२.
चिन्नु; पहिचान्नु।
३.
कुनै कामकुरामा ठिकसँग विचार गर्नु; ठमाउनु।

सम्बन्धित शब्दहरू