ठहऱ्याइ
Romanized: thahayaai, thahayai
ठहर्ने वा ठहरिने क्रिया-प्रक्रिया। [ठहऱ्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ठहर्/ ठहरि (+याइ)]
१.
ठहर्ने वा ठहरिने क्रिया-प्रक्रिया। [ठहऱ्याउ+आइ]
२.
ठहऱ्याउने भाव, क्रिया वा प्रक्रिया।