ठाडे
Romanized: thaade, thade
ठाडो स्वभावको; रुखो बानीबेहोर भएको; ठर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठाडो+ए]
१.
ठाडो स्वभावको; रुखो बानीबेहोर भएको; ठर्रो।
२.
सभ्यता र शिष्टता नजान्ने; गँवार।
३.
सिधा माथि उठेको; ठाडो।