ठिँड्के
Romanized: thindke, thimdke
काठको गोलो टुक्रो; चकमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ठिँड्को+ए]
१.
काठको गोलो टुक्रो; चकमक।
२.
ठिँड्को भएको; ठिँड्कोजस्तो।