ठिक

Romanized: thik, thika

जस्तो हुनुपर्ने हो त्यस्तै; भनेजस्तो; ठिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जस्तो हुनुपर्ने हो त्यस्तै; भनेजस्तो; ठिक्क।
२.
सुहाउँदो; मिल्दो; दुरुस्त; मनासिब; उचित।
३.
थिति वा थानको लागेको; तह लागेको।
४.
योग्य; शुद्ध।
५.
निश्चित; पक्का।

सम्बन्धित शब्दहरू