ठिटौली
Romanized: thitaulee, thitaulii, thitauli
ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन; अल्लारेपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन; अल्लारेपना।
२.
(विशेषण)
ठिटो अवस्थाको; ठिटोमा हुने वा पाइने; ठिटोसँग सम्बन्धित; ठिटौलो।