ठिड्को
Romanized: thidko
छोटा, गठरिएका र दहा हातगोडा हुने; ठिड्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठिंडुल्को]
१.
छोटा, गठरिएका र दहा हातगोडा हुने; ठिड्के।
२.
(नाम)
दोषीलाई सजाय दिनका लागि बाँधिने काठको ठ्यौको; घाँडो।