ठिनामिना
Romanized: thinaaminaa, thinaamina, thinaminaa, thinaamin
मसिना केटाकेटी; भुराभुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सेनामेना]
१.
मसिना केटाकेटी; भुराभुरी।
२.
सानातिना साधारण वस्तु।