ठुलीआसी
Romanized: thuliaasi, thuleeaasi, thuliaasee, thuliaashi
स्याउला, रुखका हाँगाबिँगा काट्न मिल्ने ठुलो हँसिया; खुर्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
स्याउला, रुखका हाँगाबिँगा काट्न मिल्ने ठुलो हँसिया; खुर्पा।