ठुलो
Romanized: thulo
आकारप्रकार वा लमाइचौडाइ र उचाइका हिसाबले बढी भएको; अजङको; ढब्बु; विशाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत स्थूल]
१.
आकारप्रकार वा लमाइचौडाइ र उचाइका हिसाबले बढी भएको; अजङको; ढब्बु; विशाल ।
२.
अरूभन्दा पहिले जन्मेको; जेठो।
३.
इज्जत, शक्ति, हैसियत आदिमा अरूभन्दा बढ्ता भएको; विशेष महत्त्वको।