ठुल्नानी
Romanized: thulnaani, thulnaanee, thulnanee, thulnanii
उमेरले जेठी छोरी, बहिनी आदिलाई भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठुली+नानी]
1
उमेरले जेठी छोरी, बहिनी आदिलाई भनिने शब्द।