ठेड्को
Romanized: thedko
बारी सम्याउन प्रयोग गरिने साधन; हलोको बदला प्रयोग गरिने तेर्सो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बारी सम्याउन प्रयोग गरिने साधन; हलोको बदला प्रयोग गरिने तेर्सो काठ।