ठ्याउनु
Romanized: thyaaunu, thyaunu
राम्ररी हेरी ठहऱ्याउनु; छुट्ट्याउनु; नियाल्नु; ठम्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ठम्याउ]
1
राम्ररी हेरी ठहऱ्याउनु; छुट्ट्याउनु; नियाल्नु; ठम्याउनु।