डफला
Romanized: daphalaa, dafalaa, daphal, dafala
दिसापिसाबले बिग्रला भनी भित्र थाङ्नाथरा हाली तगेर बाहिर राम्रो पारिएको, नानीहरू सुताउने सानो लम्पट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाँफ+पल्ल]
1
दिसापिसाबले बिग्रला भनी भित्र थाङ्नाथरा हाली तगेर बाहिर राम्रो पारिएको, नानीहरू सुताउने सानो लम्पट ।