डर

Romanized: dar, dara

कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आश‌ङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दर]

1
कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आश‌ङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास।

सम्बन्धित शब्दहरू