डाँफे
Romanized: daamphe, daanphe, daamfe, danphe
नेपालको उत्तरी लेकतिर पाइने रङ्गीचङ्गी प्वाँख भएको, सिउरदार सुन्दर जङ्गली पक्षी; नेपालको राष्ट्रिय चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको उत्तरी लेकतिर पाइने रङ्गीचङ्गी प्वाँख भएको, सिउरदार सुन्दर जङ्गली पक्षी; नेपालको राष्ट्रिय चरो।