डाबर

Romanized: daabara, daabar, dabar, dabara

कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उछिने दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उछिने दाग।
२.
खटिरो आउने बेला रक्तविकारका कारणले शरीरमा देखिने दाग।
३.
एउटा आयुर्वेदिक औषधि निर्माता प्रसिद्ध कम्पनी।

सम्बन्धित शब्दहरू