डायरी

Romanized: daayari, daayaree, dayaree, dayarii

दिनभरका उल्लेखनीय वा स्मरणीय कामकुराको विवरण सङ्क्षिप्त रूपमा लेखिने पुस्तिका; दैनन्दिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
दिनभरका उल्लेखनीय वा स्मरणीय कामकुराको विवरण सङ्क्षिप्त रूपमा लेखिने पुस्तिका; दैनन्दिनी।
२.
जीवनसित सम्बन्धित वा सामयिक महत्त्व रहने क्रमबद्धतासहितको रोचक लेख।

सम्बन्धित शब्दहरू