डिङ
Romanized: dinga, ding, din, dina
कसैसित गरिने फाइँफुट्टी; भएनभएको धाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डिङ्गर]
1
कसैसित गरिने फाइँफुट्टी; भएनभएको धाक।