डिजिटल घडी
Romanized: dijitala ghadee, dijitala ghadii, dijitala ghadi, dijitalaghadi
रेडियोमा कार्यक्रमको सञ्चालनजस्ता महत्त्वपूर्ण कार्यका लागि उपयोगी हुने, सेकेन्डसहितको समय सूचित गर्ने विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी डिजिटल घडी]
1
रेडियोमा कार्यक्रमको सञ्चालनजस्ता महत्त्वपूर्ण कार्यका लागि उपयोगी हुने, सेकेन्डसहितको समय सूचित गर्ने विशेष किसिमको घडी।