डिमरेज
Romanized: dimarej, dimareja
गोदाम आदिमा रहेका मालसामान अधिक समय रहनाले तिर्नुपर्ने हर्जाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
गोदाम आदिमा रहेका मालसामान अधिक समय रहनाले तिर्नुपर्ने हर्जाना।