डुग्गी पिटाउनु
Romanized: duggi pitaaunu, duggee pitaaunu, duggee pitaunu, duggii pitaunu
सार्वजनिक सूचना दिनु; हल्ला गराउनु; झ्याली पिटाउनु; डुग्गी फिँजाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सार्वजनिक सूचना दिनु; हल्ला गराउनु; झ्याली पिटाउनु; डुग्गी फिँजाउनु।