डोजर

Romanized: dojar, dojara

विशेष गरी सडक बनाउँदा ढिस्काढिस्की फोरेर जमिन सम्म्याउन प्रयोग गरिने एक प्रकारको मोटर (बुलडोजर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विशेष गरी सडक बनाउँदा ढिस्काढिस्की फोरेर जमिन सम्म्याउन प्रयोग गरिने एक प्रकारको मोटर (बुलडोजर)।

सम्बन्धित शब्दहरू