डोल्याउनु

Romanized: dolyaaunu, dolyaunu

डोलो पार्नु; गोलो र लाम्चिलो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डोलो+याउ+नु]

1
डोलो पार्नु; गोलो र लाम्चिलो बनाउनु।

सम्बन्धित शब्दहरू