डौँल
Romanized: dauml, daunla, daunl, daumla
शरीर आदिको आकारप्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देह]
१.
शरीर आदिको आकारप्रकार।
२.
कुनै रचनाको बनोट ।
३.
कुनै वस्तु वा कामको रूपरेखा; खाका।