ढङ्ग

Romanized: dhangga, dhangg, dhang, dhanga

कुनै काम गर्ने पद्धति, शैली, सिप तथा ढाँचा वा छाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तङ्ङ्ग]

१.
कुनै काम गर्ने पद्धति, शैली, सिप तथा ढाँचा वा छाँट।
२.
कसैमा हुने असल वा खराब स्वभाव; बानीबेहोरा।
३.
कुनै विषयवस्तुको किसिम वा प्रकार।

सम्बन्धित शब्दहरू