ढिक्री

Romanized: dhikree, dhikrii, dhikri

विशेष पर्वमा बाफमा पकाएर बनाइएको चामलका पिठाको विशेष परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
विशेष पर्वमा बाफमा पकाएर बनाइएको चामलका पिठाको विशेष परिकार।

सम्बन्धित शब्दहरू